No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चलचित्र ‘फिदा’ को अफिसियल पोस्टर सार्वजनिक

0

काठमाडौं । बक्स अफिस ग्रुप प्रालिको ब्यानरमा मोहन गमालको प्रस्तुती रहेको नेपाली कथानक चलचित्र “ फिदा“ मुभिको अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।

शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको फिदामा राजु पौड्याल, विजय भुर्तेल, अमर ओली, प्रवेश लिम्बू, प्रतिभा राई, प्रेमा मगर, अम्बिका खड्का र राजन महर्जनको मुख्य भूमिका रहेको छ भने हरि मानन्धर विवश र घायलकै गीतमा गैरे सुरेस, शंकर अधिकारी घायलको संगीतमा नित्याशिवा, दीपक लिम्बू ,अन्जु पन्तको स्वर रहेको छ । छायाँकन र सम्पादन विश्वास भण्डारी, श्रीङार डिके हमाल, नृत्य राजन महर्जन, द्वन्द्व राजु किराँतको रहेको छ ।

प्रकाशित: १० चैत्र २०७८, बिहीबार १६:१८

Leave a Reply