No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अमेरिकाले युक्रेनलाई १३ अर्ब डलर सुरक्षा सहायता उपलब्ध गराउने

0

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई १३ अर्ब डलर भन्दा बढीको सुरक्षा सहायता समावेश एक विधेयकमा हस्ताक्षर गरेका छन् ।

रुसी राष्ट्रपतिको युक्रेनमाथिको आक्रमणले विश्वका सबै मानिसलाई एकीकृत बनाएको र अमेरिकी संसद्मा पनि डेमोक्रयाट र रिपब्लिकनहरूलाई एक ठाउँमा उभ्याएको उनले बताए । नेटोको आपतकालीन बैठकमा भाग लिन बाइडन आगामी साता युरोप जाँदै छन्।

प्रकाशित: २ चैत्र २०७८, बुधबार ०३:५८

Leave a Reply